मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Friday, 28 August, 2026
संजित परियार काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १३:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उच्च अदालत पाटनमा कानुन व्यवसायीको धर्ना (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १३:५५:oo

नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरूले लगातार तीन हप्ता अघिदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्ना र प्रदर्शन गरिरहेका छन्। सर्वोच्च अदालत परिसरबाट सुरु भएको धर्ना कार्यक्रम देशका सबै अदालतहरूसम्म विस्तार भइसकेको छ। यसै क्रममा उच्च अदालत पाटनमा कानुन व्यवसायीले आज पनि धर्ना दिएका छन्।

तस्बिरहरू :