१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा २५८ जना कोरोनामुक्त भएका छन्। 
कोरोनाका कारण २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। हाल देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। हालसम्म कोरोनाका कारण ११ हजार ५ सयजनाको मृत्यु भइसकेको छ।