१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चको फुलकोर्ट बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उपलब्ध सबै न्यायाधीशहरूको उपस्थितिमा फुलकोर्ट बैठक सुरु भएको हो। यसअघि प्रधानन्यायाधीश जबराबाहेककाे बैठक बस्ने चर्चा थियो।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन्। सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। आजको बैठकमा इजलास गठनमा गोलाप्रथा लागू गर्ने विषयमा निर्णय लिइने बताइएको छ।