१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

असन्तुष्ट न्यायाधीशहरूसँग छलफल गर्दै बार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४९:oo

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ। सोमबार बारसँगको बैठकमा अनुपस्थित रहेका सर्वोच्चका पाँच न्यायाधीशहरूसँग छलफलका लागि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारीको टोली  सर्वोच्च प्रवेश गरेको छ।

बारसँगको हिजोको बैठकमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल अनुपस्थित भएका थिए। बारले न्यायाधीशहरूसँग छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम बनाउने बताएको छ। आज बारको दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो।

ad
ad