१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलन : वकिल–प्रहरी झडप, बार महासचिवसहित अधिवक्ताहरू घाइते (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२२:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले हस्तक्षेप गर्दा झडपको स्थिति आएको हो। 

प्रहरीको लाठी प्रहारबाट बार महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन कर्ण, मुकुन्द भट्टराई र उच्च अदालत पाटन बारका सादस्य  मुकुन्द भट्टराई घाइते भएको नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए। अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्।