१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
संजित परियार काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १६:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हाँडीगाउँको जात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १६:४६:००

काठमाडौंको हाँडीगाउँमा मनाइने जात्राको आज बिहीबार समापन भएको छ। तीन दिनसम्म मनाइने यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट समापन गरिन्छ। साधारण रूपमा जनमानसले प्रयोग गर्ने ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान यही जात्रासँग सम्बन्धित छ। यस जात्रालाई नरनारायणको जात्रा पनि भनिन्छ।

तस्बिरहरू :