मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
संजित परियार काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १६:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हाँडीगाउँको जात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १६:४६:००

काठमाडौंको हाँडीगाउँमा मनाइने जात्राको आज बिहीबार समापन भएको छ। तीन दिनसम्म मनाइने यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट समापन गरिन्छ। साधारण रूपमा जनमानसले प्रयोग गर्ने ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान यही जात्रासँग सम्बन्धित छ। यस जात्रालाई नरनारायणको जात्रा पनि भनिन्छ।

तस्बिरहरू :