१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक : विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

बागमती प्रदेश सभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु भएको छ।

मुख्यमन्त्री शाक्यले असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्। तर, दसैँ बिदाका कारण बैठक बिहीबारका लागि बोलाइएको हो। जारी बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तावमाथि आफ्नो भनाइ प्रस्तुत गरिरहेकी छिन्।