१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले अभिभावक भएको आभास दिलाउने समय अहिले नै हो : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२o:oo

नेपाली कांग्रेसका नेता गगन थापाले विपद्को समयमा सरकारले अभिभावक भएको आभास दिलाउनुपर्ने बताएका छन्।

केही दिनदेखिको वर्षाका कारण सुदूरपश्चिमलगायत देशका कैयौँ ठाउँमा बाढीपहिरोले जनजीवन अस्तव्यस्त भएको  सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘यो वेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दु:खमा समानुभूतिको महसुस गराउनुहोस्,’ उनले भनेका छन्।