मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
२०७८ असोज २१ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आजदेखि खुले सिनेमा हल, दर्शक शून्य प्रायः (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७८ असोज २१ बिहीबार १६:५८:००

आज बिहीबारदेखि देशभरका सिनेमा हल सञ्चालनमा आएका छन्। कोभिड–१९ का कारण बन्द भएका सिनेमा हल करिब दुई वर्षपछि सञ्चालनमा आएका हुन्।
हल सञ्चालन गरिए पनि अधिकांश हलहरूमा दर्शकको उपस्थिति नगन्य छ। हलहरूले अहिले हलिउडका फिल्महरू चलाइरहेका छन्। नेपाली फिल्म भने फूलपातीदेखि प्रदर्शन गर्ने तयारीमा हल सञ्चालकहरू छन्।

कोभिड–१९ पछि बानेश्वरस्थित वान सिनेमाज्मा यस्तो देखियो दर्शकको उपस्थिति :