१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको विधान महाधिवेशन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

नेकपा एमालेको प्रथम विधान अधिवेशन सुरु भएको छ। गोदावरीको सनराइज हलमा सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि सहभागी छन्। 

राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु गरिएको थियो। अध्यक्ष केपी ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन्। महाधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ। महाधिवेशनमा कालो मास्क लगाउन दिइएको छैन। कार्यक्रमको सांकेतिक भाषामा पनि अनुवाद गरिएको छ।