१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य लेखीद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३o:oo

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । आफूले नयाँ राजनीतिक यात्रा रोजेको र लोसपा पार्टी छोडेको पत्र अध्यक्षलाई बुझाएका थिए।

उनले पार्टीका सबै पदहरू परित्याग गरेको जानकारीसमेत गराएका छन् । 

 

ad
ad