१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:२९:oo

नेकपा एकीकृत समाजवादी हुम्लाको सदरमुकाम सिमकोटमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकीकृत समाजवादीको हुम्ला जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको हो । 

सोमबार पार्टी कार्यालय उदघाटन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन, विघटन  गर्ने काम गरेको बताए । 

ओलीले एमालेभित्र दक्षिणपन्थी अवसरवाद हावी गराएको आरोप लगाए । कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्नको लागि आफूहरूले  नयाँ पार्टी खोल्नुपरेको उनले दाबी गरे । 

ad
ad