१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १९:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:२२:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छिन् । बजेट प्रमाणीकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपतिसमक्ष पठाइएको थियो । 
बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारले रकम खर्च गर्न सकेको थिएन । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।

 

 

 

ad
ad