मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ४ बिहीबार
  • Thursday, 21 October, 2021
अमुल थापा काठमाडौं
२०७८ भदौ २८ सोमबार १४:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले आह्वान गरेको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ भदौ २८ सोमबार १४:५५:००

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको संसदीय दलका नेताहरूको बैठक भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेताहरूसँग सभामुखले छलफल गर्दै छन्।

संसदमा जारी गतिरोध अन्त्यलगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल गर्नका लागि सभामुख सापकोटाले नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा नेकपा एमालेका नेताहरु भने अनुपस्थित छन्।