१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वामदेव गौतमले दिए एमालेबाट राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:५६:oo

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामापत्र बुझाएका हुन्। पार्टी उपाध्यक्ष र पार्टीका सबै जिम्मेवारी त्यागेको राजीनामापत्रमा गौतमले उल्लेख गरेको तामाङले जानकारी दिए।

ad
ad