Skip This
आलमको मुद्दा हेर्न नमिल्नेमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आलमको मुद्दा हेर्न नमिल्नेमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:o३:oo

मोहम्मद अफ्ताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो। 

०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलममथि छ। उनलाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। ‍

ad
ad