Skip This
एमसिसीको विषयमा राष्ट्रिय सहमति खोज्दै सभामुख
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २८ शुक्रबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमसिसीको विषयमा राष्ट्रिय सहमति खोज्दै सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १५:२८:oo

सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीमा राष्ट्रिय सहमति खोजेका छन् । बुधबार पत्रकारहरूसँग भएको भेटघाटमा उनले एमसिसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताए।

बैठकमा उनले भने, ‘यस विषयमा राष्ट्रिय सहमति होस् । जनमानसमा पुगिसकेको विषय छ। यो विषयमा दलहरूबीच छलफल होस्, एउटा टुंगाेमा पुगोस् । सहमति नभई अघि बढ्दा भोलिका दिनमा कार्यान्वयन हुन पनि गाह्राे हुन्छ ।’

एमसिसीलाई आफूले निष्पक्ष ढंगले सोचेको उनले बताए। यस विषयमा धेरै बहस हुँदा नै राम्रो निष्कर्ष पुग्ने पनि उनले बताए । ‘निष्पक्ष ढंगले सोचिरहेको छु। म ओपन माइन्डमा त्यसलाई अध्ययन गरिरहेको छु,’ उनले भने।

ad
ad