१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थसचिवमा मधु मरासिनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ। मरासिनी यसअघि महालेखा नियन्त्रक थिए। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महालेखाबाट मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। 
यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।