१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपाका कुन नेता कसको पक्षमा ? (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:३७:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो।

आयोगमा उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ। जसमा १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन् भने रेशम चौधरी तटस्थ बसेका छन्।

उपेन्द्र-बाबुराम पक्ष
१. उपेन्द्र यादव 
२. डा. बाबुराम भट्टराई
३. अशोक राई 
४. महेन्द्रराय यादव 
५. राजकिशोर यादव 
६. गोविन्द चौधरी 
७. मृगेन्द्रकुमारसिंह यादव 
८. नवलकिशोर साह 
९. अमृतादेवी अग्रहरि 
१०. रामनरेश राय यादव 
११. राजेन्द्रप्रसाद श्रेष्ठ 
१२. नवराज सुवेदी 
१३. परशुराम खापुङ 
१४. युवराज कार्की 
१५. रकम चेम्जोङ 
१६.रेणुकमारी यादव 
१७. मो.लालबाबु राउत 
१८. हिसिला यमी 
१९. हेमराज राई 
२०. गंगानारायण श्रेष्ठ 
२१. रणध्वज कन्दङ्वा 
२२. रामसहायप्रसाद यादव 
२३. डम्मरुबल्लभ खतिवडा 
२४. प्रकाश अधिकारी 
२५. मो. इस्तियाक राई 
२६. दुर्गा सोब 
२७. परशुराम बस्नेत 
२८. प्रशान्त सिंह 
२९. भक्तबहादुर शाह 
३०. सुशीला श्रेष्ठ 
३१. विजयकुमार यादव 
३२. रमेशप्रसाद यादव 
३३. गजाधर रोहिता यादव 
३४. मनीषकुमार सुमन 

महन्थ ठाकुर पक्ष 
१. महन्थ ठाकुर 
२.राजेन्द्र महतो 
३ .शरत्सिंह भण्डारी 
४ .अनिलकुमार झा 
५. सर्वेन्द्रनाथ शुक्ल 
६. वृषेशचन्द्र लाल 
७. जितेन्द्रप्रसाद सोनार 
८. उमाकान्त झा 
९. चन्दा चौधरी 
१०. लक्ष्मणलाल कर्ण 
११. राजकुमार लेखी 
१२. केशवकुमार झा 
१३. अकवाल अहमद साह 
१४. दानबहादुर विश्वकर्मा 
१५. सुनीलकुमार झा
१६. निर्जला राउत 

तटस्थ
रेशम चौधरी

ad
ad