१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ९ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ९ शनिबार १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महन्थ पक्ष अदालत गएपछि जसपा उपेन्द्र पक्ष बैठकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ९ शनिबार १४:१३:oo

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बसिरहेको छ। निर्वाचन आयोगले आधिकारिकताका लागि नागरिकतासहित आयोगमा उपस्थिति हुन भनेको र त्यसो नगर्न माग गर्दै महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेपछि जसपा उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यको बैठक बसेको हो।

बैठकमा संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखीकरण सञ्चालन, अदालत र निर्वाचन आयोगमा रहेको मुद्दाबारे अख्तियारी दिने सम्बन्धमा छलफल हुने जनाइएको छ।