टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
अमुल थापा काठमाडाैं
२०७८ श्रावण ९ शनिबार १०:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वैदेशिक रोजगारीले दिएको पीडा : मलेशियाबाट आयो २३ शव र तीन अस्तु (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ श्रावण ९ शनिबार १०:३१:००

वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव  शनिबार बिहान २३ शव र तीन अस्तु त्रिभुवन विमानस्थल आइपुगेका हुन् । आफन्तको शव र अस्तु लिन विमानस्थल पुगेका परिवार र आफन्त पीडामा थिए । विमानस्थलमा देखिएका केहि दृश्य :