मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
संजित परियार काठमाडौं
२०७८ असार २७ आइतबार १८:२२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विपक्षी दलनिकट विद्यार्थी संगठनले शंख फुकेर गरे सरकारको विरोध (भिडियो र फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ असार २७ आइतबार १८:२२:००

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ)ले आइतबार प्रतिगमन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा माइतीघरमा भेला भई शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।