मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
संजित परियार काठमाडाैं
२०७८ असार २२ मंगलबार १३:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोभिडविरुद्धको खोप : सिभिल अस्पतालमा जे देख्यौँ (भिडियो र फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ असार २२ मंगलबार १३:२९:००

काठमाडौंको सिभिल अस्पतालमा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउनेको भिड लागेको छ ।

भेराेसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हामी  सिभिल अस्पतालमा पुग्दा खोप लगाउनेको लामो लाइन र भिड थियो । अस्पतालमा परिसरमा देखिएका केही दृश्य :