१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
संजित परियार काठमाडाैं
२०७८ असार २२ मंगलबार १३:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोभिडविरुद्धको खोप : सिभिल अस्पतालमा जे देख्यौँ (भिडियो र फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ असार २२ मंगलबार १३:२९:००

काठमाडौंको सिभिल अस्पतालमा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउनेको भिड लागेको छ ।

भेराेसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हामी  सिभिल अस्पतालमा पुग्दा खोप लगाउनेको लामो लाइन र भिड थियो । अस्पतालमा परिसरमा देखिएका केही दृश्य :