मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
संजित परियार काठमाडाैं
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काँधको शोभा हलो र जुवा हातमा कोदाली ...(फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाइ कुलो लगाइ पानी आएर गोडौंला

काठमाडौं उपत्यका वरिपरिका विभिन्न स्थानमा धान रोप्न सुरु भएको छ। असारलाई रोपाइँको महिना भनिए पनि काठमाडौं उपत्यकामा छिट्टै पानी परेका कारण जेठबाटै रोपाइँ सुरु हुन थालेको छ।  

काठमाडौंको साँखु फाँटमा धान रोपाइँमा व्यस्त थिए किसानहरू। हामी त्यहाँ पुग्दा किसानहरू रमाइलो गरिरहेका थिए । कोही मादल बजाएर गाउँदै थिए, कोहि कोदाली हातमा लिएर नाच्दै थिए त कोही हिलो खेल्दै थिए । साँखु फाँटमा देखिएका केही दृश्य :