मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
संजित परियार काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १२:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

२६औँ आरोहण सफल नभएपछि काठमाडौं फर्किए कामीरिता शेर्पा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १२:२४:००

२५औँ पटक सगरमाथा आरोहण गरेका आरोही कामीरिता शेर्पा २६औँ पटकको प्रयासपश्चात् काठमाडौं फर्केका छन् ।

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन् । कामीरिता शेर्पा विश्वकै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति हुन्। त्रिभुवन विमानस्थल परिसरमा देखिएका केही दृश्य :