मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार सुन्दरीजल पुगेर निरीक्षण गरेका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।