हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना आजबाट समाप्त भएको छ ।
एक महिनादेखि हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर सुरुवात भएको पूजासहित स्वस्थानीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ ।
भक्तपुरस्थित हनुमानघाट पुग्दा स्नान गर्ने धर्मावलम्बीहरूको भिड थियो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :