Skip This
आजबाट स्वस्थानी व्रतकथा समाप्त :  भक्तपुरको हनुमानघाटमा भक्तजनको भिड (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १५ शनिबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडाैं
२o७७ फाल्गुण १५ शनिबार १o:५४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आजबाट स्वस्थानी व्रतकथा समाप्त :  भक्तपुरको हनुमानघाटमा भक्तजनको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण १५ शनिबार १o:५४:oo

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना आजबाट समाप्त भएको छ ।

एक महिनादेखि हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर सुरुवात भएको पूजासहित स्वस्थानीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ  ।  

भक्तपुरस्थित हनुमानघाट पुग्दा स्नान गर्ने धर्मावलम्बीहरूको भिड थियो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :