१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनाल  दिल्ली प्रस्थान, राजनीतिक भेटघाट नगर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्  ।

खनाल नियमित स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन्। दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

खनाल दिल्लीमा चार दिन रहनेछन् । लामो समयदेखि बिरामी रहेका उनको उपचारका लागि दिल्ली गइरहनुपर्ने भए पनि कोरोना महामारीका कारण उनी जान नपाएको र अहिले सहज भएपछि गएको रिजालले जानकारी दिए । दिल्लीमा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको रिजालले बताए ।