१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २८ बुधबार
  • Tuesday, 01 July, 2025
२o७७ माघ २८ बुधबार १२:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले राजधानीमा निकाल्याे जुलुस (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ २८ बुधबार १२:५२:oo

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज विरोध सभा गर्दै छ । यसअघि प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो । विरोध सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालिमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।