मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडाैं
२०७७ माघ २३ शुक्रबार ०९:३४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेकपा ओली समूहको  जनसभा आज : यस्तो देखियो नारायणहिटी परिसर (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ माघ २३ शुक्रबार ०९:३४:००

नेकपा ओली समूहले आज काठमाडौंमा बृहत् जनसभाको आयोजना गरेको छ । नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभाकाे तयारी तीव्र पारिएको छ । कार्यक्रमस्थल वरपर सरसफाइको काम भइरहेको छ  भने बिजुलीको  पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे फोटो झुन्ड्याएर रंगीचंगी बनाइएको छ ।