१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अशोक लेलैन्डको मेघा विन्टर सर्भिस क्याम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५३:oo

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशभरका १३ सर्भिस सेन्टरमा सुरु गरेको छ । कम्पनीले पार्टस् र लुब्रिकेन्टमा ८ प्रतिशत, लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ प्वाइन्ट फ्री चेकअपको सुविधा दिने गरी सर्मिस क्याम्प सुरु गरेको हो । 

क्याम्पमा ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राइभरहरूले सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी पनि लिन सक्ने कम्पनीले जनाएको छ । सर्भिस क्याम्पका अफरहरू आशोक लेलैन्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीहरूमा लागू हुने जनाइएको छ ।

यो क्याम्पिङमा ग्राहकले अशोक लेलैन्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने तथा डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  ‘सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको योजना १५ माघसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

ad
ad