मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष २७ सोमबार
  • Friday, 28 August, 2026
२o७७ पौष २७ सोमबार १o:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पृथ्वीजयन्तीमा नेपाली सेनाको मार्चपार्स (फोटोफिचर) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २७ सोमबार १o:१८:oo

राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म पदयात्रा गरेको छ । पुस २१ गते गोरखाबाट सुरु गरेको पदयात्रा २६ गते काठमाडौंको वसन्तपुर आइपुगेको थियो । हिजो वसन्तपुर आइपुगेको टोली मार्चपार्स  गर्दै आर्मी मुख्यालय पुगेको छ ।