१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केपीजीले मलाई खेद्नुभयो, पीडा पाेख्ने ठाउँ पाइनँ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:३१:oo

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पार्टी एक रहँदाका अध्यक्ष केपी ओलीले खेदेको खेदै गरेको बताएका छन् । 

देश डुब्न लाग्यो भन्ने संसदमा दिएको अभिव्यक्तिपछि ओलीले खेदेको उनले बताए ।

प्रचण्ड–नेपाल समूहले आज बिहीबार नागरिक समाजसँगको अन्तर्क्रियामा उनले पार्टीभित्रको धेरै पीडा बोकेर आफू हिँडेको बताएका हुन् । 

आफ्नो पीडा पोख्ने ठाउँ पनि नपाएको उनको भनाइ छ । उनले प्रधानमन्त्री ओलीले चालेको कदम केवल व्यक्तिको प्रवृत्तिभन्दा पनि केपी प्रवृत्ति भएका बताए । 

यो निरंकुश र तानाशाही प्रवृत्ति भएकाले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने बताए । 

पहिलाको सात दलको संघर्ष एक गराउन नागरिक समाजले खेलेको भूमिका खेलेझैँ अहिले पनि उक्त विषय आवश्यक रहेको बताए ।

ad
ad