मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ५ सोमबार
  • Monday, 18 January, 2021
ad
संजित परियार काठमाडौं
२०७७ पौष २३ बिहीबार ११:५६:००
मल्टिमिडिया डिजिटल संस्करण

प्रदूषणले घेरियो 'कान्तिपुरी नगरी' (तस्बिरहरू)

संजित परियार, काठमाडौं
२०७७ पौष २३ बिहीबार ११:५६:००

अव्यवस्थित बसोवास अनि अनियन्त्रित प्रदूषणका कारण देशकै राजधानी काठमाडौं सहर प्रदूषित सहरको सूचीमा गणना हुन थालेको छ । 

कुनै वेला कान्तिपुरी नगरीका नामले सुन्दर उपत्यकाका रूपमा परिचित मनै लोभ्याउने संस्कृति र सभ्यताले भरिएको यस उपत्यकाका अहिले प्रदूषणको तुवाँलोले ढाकिने गरेको छ । 

बिहानको समयमा उपत्यकाको आकाशको तहमा सामान्य आँखाले देख्ने नै गरी प्रदूषित तुवाँलोले ढाक्ने गर्दछ । 

बिहानको समयमा दक्षिणकाली क्षेत्रतर्फबाट खिचिएको तस्बिरहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ ।