निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ५ आइतबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वामदेव गाैतमको प्रतिक्रिया- मेरो न समर्थन छ, न विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ५ आइतबार १२:३७:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको निर्णयलाई न विरोध न समर्थन भन्दै प्रतिक्रिया दिएका छन् ।

आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको निर्णयको चौतफी विरोध भइरहँदा गौतमले भने पर्ख र हेरको अवस्थामा रहेको बताएका हुन् ।

आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए ।