१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

प्रधानमन्त्रीनिवास बालुवाटारमा बन्याे अत्याधुनिक हेलिप्याड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:१२:oo

प्रधानमन्त्रीनिवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएकाे प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । 
 
थापाका अनुसार बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट प्रधानमन्त्री ओलीले पहिलो उडान गरेका थिए । साँझ  काठमाडौं फर्किँदा पनि उनी हेलिप्याडमै अवतरण गरेका थिए । 

अब बालुवाटारबाट एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ । 

 

ad
ad