१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
रासस/एएनआई
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

अमेरिकामा ८० लाख पुगे कोरोना संक्रमित

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

अमेरिकामा कोरोना (कोभिड– १९) भाइरस संक्रमितको संख्या ८० लाख पुगेको छ । समाचार माध्यमहरूले जनाएअनुसार अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख आठ हजार चार सय दुई पुगेको हो ।  

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरू सबैभन्दा धेरै भएका देशमा हो । यसैगरी यस संक्रमितबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका नै हो । विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि दुई लाख १८ हजार ९७ जना रहेको छ ।

सो विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्याका संक्रमितहरू थपिइरहेका छन् ।