
रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । ललितपुरको पुल्चोकस्थित स्थानीय युवाहरूले मछिन्द्रनाथको रथलाई तानेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपपछि अहिले पुल्चोक क्षेत्र तनावग्रस्त भएको छ । युवाहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तस्बिरमा देख्न सक्नुहुनेछ केही दृश्य :