१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024

पाँच दिनभित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन राखेप र एन्फालाई निर्देशन

दोस्रोपटक पनि विश्वकप छनोट खेल नेपालबाट सारिने जोखिम बढेपछि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार राखेप र एन्फाका पदाधिकारीसहित दशरथ रंगशालाको निरीक्षण गर्दै पाँच दिनभित्र विवरण बुझाउन दिए निर्देशन

आज सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्र्रु’

०८४ भित्र तराईको एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा र ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने