१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७७ जेठ २ शुक्रबार १७:५४:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल-भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात गरिने

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार १७:५४:००

नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यातलाई सहज बनाइने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै शुक्रबार विद्या भण्डारीले नेपाली वस्तुको निर्यातलाई जोड दिने सरकारको नीति रहेको बताइन् ।

त्यस्तै, बंगलादेश र भुटानसँग सौविध्यपूर्ण व्यापार सम्झाैता गरिने उल्लेख गरिएकाे छ । मित्रराष्ट्र चीनसँगको पारवहन सुविधाको उपभोग गरी चिनियाँ बन्दरगाहहरूबाट तेस्रो मुलुकसँगको व्यापार विस्तार गरिने भएको छ ।