मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो। यद्यपि, उनलाई पक्राउ गर्नुको कारणबारे ब्युरोले तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।