मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ फाल्गुण २२ शुक्रबार
  • Saturday, 01 August, 2026
२o८२ फाल्गुण २२ शुक्रबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार

गुल्मी १ मा सागर ढकालको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ फाल्गुण २२ शुक्रबार १३:o७:oo


गुल्मीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजाअनुसार रास्वपाका सागर ढकालले अग्रता लिएका छन्। 
ढकालले २४५ मत पाउँदा नेकपाका सुदर्शन बरालको १३०, एमालेका प्रदीप ज्ञवाली १२१, कांग्रेसका चन्द्रकान्त भण्डारीको १०५ मत छ।