मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ माघ ६ मंगलबार
  • Wednesday, 02 September, 2026
तिवारी यादव वीरगन्ज
२o८२ माघ ६ मंगलबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रदीप यादवकाे पर्सा १ मा उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ माघ ६ मंगलबार १४:३७:oo

पूर्वमन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। दलबलसहित जिल्ला समन्वय समिति पर्साको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

मधेश आन्दोलनबाट राजनीतिमा उदाएका उनी हालसम्म तीनपटक मन्त्री बनेका छन्।

०७४ र ०७९ सालको निर्वाचनमा लगातार जनता समाजवादी पार्टी नेपालबाट जितेका उनी गत आइतबार मात्रै एमाले प्रवेश गरेका हुन्।