मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ माघ ५ सोमबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ माघ ५ सोमबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार

गुल्मी १ मा रास्वपाबाट सागर ढकाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ माघ ५ सोमबार १८:४७:oo

गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सागर ढकाललाई उम्मेदवार बनाएको छ। ढकाल यसअघिको चुनावमा शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

गुल्मी २ मा भने रास्वपाले पूर्वडिएसपी गोविन्द पन्थीलाई टिकट दिएको छ।