Skip This
फेरि भव्य पार्टी कार्यालय निर्माण गर्छौँ : प्रचण्ड 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेरि भव्य पार्टी कार्यालय निर्माण गर्छौँ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १२:३७:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी कार्यालयमा ठुलो क्षति भएको उल्लेख गरेका छन् । मंगलबार पेरिसडाँडा पुगेर पार्टी कार्यालय अवलोकन गर्दै उनले ध्वस्त पार्टी कार्यालय दुई दिनमा सरसफाइ गरेकाे भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।

आगामी दिनमा आफ्नै बलबुता, पार्टीका कार्यकर्ता र देशविदेशमा रहेका नेपालीहरूको सहयोगमार्फत भव्य कार्यालय बनाउने उद्घोष गरे । कार्यक्रममा वर्षमान पुन, अग्नि सापकोटा, पम्फा भुसाललगायतका नेताहरू सहभागी थिए ।