मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 22 August, 2025
संजित परियार काठमाडौं
Invalid date format १९:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

लिपुलेकबाट व्यापार रुट खोल्ने भारत र चीनको सम्झौताविरुद्ध नेविसंघको मसाल जुलुस (तस्बिरहरू) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

नेपालको भूमि लिपुलेकबाट व्यापार रुट खोल्ने गरी छिमेकी देश भारत र चीनले सम्झौता गरेकोमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । नेविसंघको त्रिचन्द्र कमिटीले मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।