मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
संजित परियार काठमाडाैं
Invalid date format १३:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंको राष्ट्रिय कला परिषदमा हिमालयन आर्टस् फेस्टिभल (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२२:oo

काठमाडौंको राष्ट्रिय कला परिषदमा हिमालयन आर्टस् फेस्टिभल,२०२५ चलिरहेको छ । १११ जना कलाकारका कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ । अगस्ट ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिकसम्म चल्नेछ । 

यो वर्षको फेस्टिभलमा पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेसन, सेरामिक्सलगायतका विधाका कृतिहरू प्रदर्शनीमा राखिएका छन् । यो फेस्टिभलले नेपाली कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रेरित गर्ने मात्र नभई, स्थानीय संग्राहक र कलाप्रेमीलाई प्रत्यक्ष रूपमा कला अभ्याससँग जोड्ने सेतुका रूपमा काम गर्ने आयोजक आर्टस् नेपालले जनाएको छ ।

तस्बिरहरू