Skip This
शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १o:४o:oo

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वल्र्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम १२ भदौमा होटेल मेरियट, नक्साल, काठमाडौंमा बिहान साढे १० बजेदेखि अपराह्न पाँच बजेसम्म सञ्चालन हुनेछ । 

शिवम् सिमेन्ट नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमका माध्यमबाट ग्राहकबिच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो । कम्पनीले ‘शिवम् सन्देश’, ‘नो कम्प्रमाइज’जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुर्‍याउँदै आएको छ । बिजनेस सेमिनारमा पाटनीजस्ता मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन् ।