नेपाल प्रहरीका ११ जना नवनियुक्त एसएसपीको पदस्थापन भएको छ। दुईजनाको सरुवा भएको छ।
गृह मन्त्रालयले सरुवा र पदस्थापन गरेको हो। नवनियुक्ति एसएसपीहरूले बुधबार मात्र दर्ज्यानी चिह्न लगाएका थिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।