नेपाल प्रहरीका डिएसपी वीरेन्द्र थापाको एसपीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो। उनी यसअघिको बढुवामा छुटेका थिए।
त्यस्तै, इन्सपेक्टर राजु अधिकारीको डिएसपीमा बढुवा सिफारिस भएको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।